एउटा लोभीको घरमा बाबुमरेपछि अन्तिम
क्रिया गर्न शव
लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए
।
..
..
..
पहिलो : शव बाहनमा लैजानुपर्ला ।
दोस्रो : ठेलागाडामा लगे पनि भईहाल्छ
नि ।
तेस्रो : बाँधेर घिस्याउदै लैजाउँन ।
...
....
छोराहरुको कुरा सुनेर असहृय भएको शव
जुरुक्क
उठेर भन्यो
..
..
..
..
..
शव :- धत्तेरिका कन्जुसहरु मेरो जुत्ता र
टोपी ल्याउ म
आफै हिँडेर जान्छु..
Showing posts with label joks. Show all posts
Showing posts with label joks. Show all posts
Sunday, November 22, 2015
दाई, यो ट्याक्सी पशुपती मन्दिर जान्छ
सेरे: दाई, यो ट्याक्सी पशुपती मन्दिर
जान्छ कि जादैन??tl??
ट्याक्सी ड्राइभर: हजुर, जान्छ जान्छ....
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
...
...
...
...
सेरे: ए त्यसोभए, आउँदा खेरी यस्सो
प्रसाद पनि ल्याईदिनुहोला ....
जान्छ कि जादैन??tl??
ट्याक्सी ड्राइभर: हजुर, जान्छ जान्छ....
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
...
...
...
...
सेरे: ए त्यसोभए, आउँदा खेरी यस्सो
प्रसाद पनि ल्याईदिनुहोला ....
येस्को निन्द्रामा हिड्ने बानि छ सर
बिज्ञानको क्लास चलिरहेको थियो।
अचानक शेरे उठेर बाहिर गएछ
सर:यो किन एक्कासि मलाइ
नसोधि बाहिर गएको?
शेरेको साथि: येस्को निन्द्रामा हिड्ने
बानि छ सर
सर तेइ ठहर.....
अचानक शेरे उठेर बाहिर गएछ
सर:यो किन एक्कासि मलाइ
नसोधि बाहिर गएको?
शेरेको साथि: येस्को निन्द्रामा हिड्ने
बानि छ सर
सर तेइ ठहर.....
मलाई तपाइको बारे १० ओटा तथ्य कुरा थाहा छ
मलाई तपाइको बारे १० ओटा तथ्य कुरा थाहा छ , तल पढ्नुहोस tl।
१. तपाई अहिले यो पोस्ट पढ्दै हुनुहुन्छ
२. तपाई आफ्नो ओठ
नजोडी अंग्रेजी को M उच्चारण गर्न सक्नु
हुन्न
.
३. तपाइले अहिले यो कुरो प्रयास
गर्नुभयो.
४. मुसुक्क मुस्कुराउनु भयो !
६. तपाई फेरी मुस्काएर हास्नुभायो !
७. तपाइले यो कुरा को याद
गर्नुभएन की यहाँ तथ्य न
5 छुटेको छ !
८. भर्खर चेक गर्नुभयो !
९. तपाईं फेरी मुस्कुराउनु भयो
तथ्य १०. यो कुरा तपाईलाई मन पर्यो अब
share पनि गर्नु हुन्छ..
.
१. तपाई अहिले यो पोस्ट पढ्दै हुनुहुन्छ
२. तपाई आफ्नो ओठ
नजोडी अंग्रेजी को M उच्चारण गर्न सक्नु
हुन्न
.
३. तपाइले अहिले यो कुरो प्रयास
गर्नुभयो.
४. मुसुक्क मुस्कुराउनु भयो !
६. तपाई फेरी मुस्काएर हास्नुभायो !
७. तपाइले यो कुरा को याद
गर्नुभएन की यहाँ तथ्य न
5 छुटेको छ !
८. भर्खर चेक गर्नुभयो !
९. तपाईं फेरी मुस्कुराउनु भयो
तथ्य १०. यो कुरा तपाईलाई मन पर्यो अब
share पनि गर्नु हुन्छ..
.
ENGLISH - NEPALI
ENGLISH - NEPALI
How do you do? -
तिमी कसरी गर्छौ?
Keep in touch - छोई राख |
Lets hang out! - बाहिर झुन्डिउ
Let's rock the party-
पार्टी मा ढुंगा हानौ
She Is Kidding - त्यसले बच्चा पाई
राखेकी छ What's up? - माथि के छ ?
Cool man! - चिसो मान्छे
Are you nuts?- के तिमी ओख्खर हौ?
Hang on - झुण्डीराख
Outstanding -बाहिर उभी रहने
All rounder -सबै तिर गोलो
Keep it up man - माथि राख मान्छे
She is hot - तेस्लाई ज्वोरो आएको छ
I miss you - म कन्या.. तिमी ?
Are you serious ? - तिमी मर्न
लागेको हो ?
Judgmental - खुस्किएको न्यायधिश
Misunderstandin g - तल
केटि उभी राखेकी छे .. That's right -
त्यो दाहिने
Give me a break -मलाई भाचिएको देउ
Get out - गेट लाई बाहिरै राख
Shut up - बन्द माथि
I want out - मलाई बाहिर चाहियो
I've got your back - म संग
तिम्रो पछाडी छ Tension-less - दस
छोरा कम
How do you do? -
तिमी कसरी गर्छौ?
Keep in touch - छोई राख |
Lets hang out! - बाहिर झुन्डिउ
Let's rock the party-
पार्टी मा ढुंगा हानौ
She Is Kidding - त्यसले बच्चा पाई
राखेकी छ What's up? - माथि के छ ?
Cool man! - चिसो मान्छे
Are you nuts?- के तिमी ओख्खर हौ?
Hang on - झुण्डीराख
Outstanding -बाहिर उभी रहने
All rounder -सबै तिर गोलो
Keep it up man - माथि राख मान्छे
She is hot - तेस्लाई ज्वोरो आएको छ
I miss you - म कन्या.. तिमी ?
Are you serious ? - तिमी मर्न
लागेको हो ?
Judgmental - खुस्किएको न्यायधिश
Misunderstandin g - तल
केटि उभी राखेकी छे .. That's right -
त्यो दाहिने
Give me a break -मलाई भाचिएको देउ
Get out - गेट लाई बाहिरै राख
Shut up - बन्द माथि
I want out - मलाई बाहिर चाहियो
I've got your back - म संग
तिम्रो पछाडी छ Tension-less - दस
छोरा कम
भक्तपुरमा एउटा 4 बर्ष को एउटा मासुम केटी
यो पढ्नु भन्दा अगाडि आफ्नो मुटु
एकदम बलियो राख्नु होला ।
Date 1st kartik 2075
जुन कुरालाई सोच्दा मात्र
पनि मान्छेको आत्मा काप्छ
...
तर
यि राक्षस् हरुको हात पनि कापेन
भक्तपुरमा एउटा 4 बर्ष को एउटा मासुम
केटी जो राम्रो सँग बोल्न नि सक्दिनन,
र जस्को अहिले खेल्ने कुद्ने दिन छ
उस्को आफ्नै बाउ र निर्द्यी दाई हरु ले
मिलेर
त्यो बालिका लाई जबर्जस्ती
.
.
.
.
.
.
"SCHOOL" पठाइदिए
एकदम बलियो राख्नु होला ।
Date 1st kartik 2075
जुन कुरालाई सोच्दा मात्र
पनि मान्छेको आत्मा काप्छ
...
तर
यि राक्षस् हरुको हात पनि कापेन
भक्तपुरमा एउटा 4 बर्ष को एउटा मासुम
केटी जो राम्रो सँग बोल्न नि सक्दिनन,
र जस्को अहिले खेल्ने कुद्ने दिन छ
उस्को आफ्नै बाउ र निर्द्यी दाई हरु ले
मिलेर
त्यो बालिका लाई जबर्जस्ती
.
.
.
.
.
.
"SCHOOL" पठाइदिए
आगो लगाउनु परयो.
तेलको भाउ बढेर हैरान भएपछि शेरे एकदिन पेट्रोल
pump गएछ,bike लिएर-
.
pump वाला: कति को हालिदिम्?
.
शेरे(दिकक मानदै): दश रुपियाको.....bike
माथि माथि छर्किदे यार, आगो लगाउनु
परयो.
pump गएछ,bike लिएर-
.
pump वाला: कति को हालिदिम्?
.
शेरे(दिकक मानदै): दश रुपियाको.....bike
माथि माथि छर्किदे यार, आगो लगाउनु
परयो.
हा हा हा भित्र कसरी जान्छ र ढोका त मैले ल्याएको छु .....
घरको ढोका खोल्यो अनी काँधमा बोकेर
बजार तिर गयो..
.
एउटा मान्छेले सोध्यो :- ओ शेरे के
हो ढोका बेच्न हिंडेको हो कि क्या हो ?tl?
शेरे :- ताला खोल्न लगेको हौ,चाबी हराएर
.
.
.
.
.
नहाँस जोक अझै बाँकी छ
.
.
.
.
.
त्यो मान्छे ले फेरी भन्यो :- अनी घरमा चोर
पस्यो भने नि ??tl??
.
शेरे :- हा हा हा भित्र कसरी जान्छ र
ढोका त मैले ल्याएको छु .....
बजार तिर गयो..
.
एउटा मान्छेले सोध्यो :- ओ शेरे के
हो ढोका बेच्न हिंडेको हो कि क्या हो ?tl?
शेरे :- ताला खोल्न लगेको हौ,चाबी हराएर
.
.
.
.
.
नहाँस जोक अझै बाँकी छ
.
.
.
.
.
त्यो मान्छे ले फेरी भन्यो :- अनी घरमा चोर
पस्यो भने नि ??tl??
.
शेरे :- हा हा हा भित्र कसरी जान्छ र
ढोका त मैले ल्याएको छु .....
तपाईंको सोचलाई सलाम l
एउटा केटी चिया बनाउन खोज्दै थिई उसले fridge खोली तर दूध भेट्टाउन सकिन ,दूध नभेटेपछि रिसले उसले आफ्नो कपडा खोली र
.
.
.
.
.
.
.
.
..
.
.
अलि राम्रो कपडा लगायेर पसलबाट दूध किनेर ल्यायेर चिया बनाई।
तपाईंको सोचलाई सलाम l tongue emoticon tongue emoticon tongue emoticon grin emoticon grin emoticon
.
.
.
.
.
.
.
.
..
.
.
अलि राम्रो कपडा लगायेर पसलबाट दूध किनेर ल्यायेर चिया बनाई।
तपाईंको सोचलाई सलाम l tongue emoticon tongue emoticon tongue emoticon grin emoticon grin emoticon
आफ्नो लिँङ्ग काट्नु भन्दा बरु मलाई जागिर नै चाहिएन
शेरे ले जागिरको निम्ति फारम भरेछन यसरी ।।
नाम - शेर बहादुर
उमेर - 22 बर्ष
लिङ्ग - ५ ईन्च
नाम - शेर बहादुर
उमेर - 22 बर्ष
लिङ्ग - ५ ईन्च
यो देखेर हाकिमनीले बोलाएर भनि-
फारममा तपाईँको लिँङ्ग मिलेन काट्नुस ।
शेरे - कति काटुम ?
हाकिमनी - पुरै काट्नुस ।
शेरे - आफ्नो लिँङ्ग काट्नु भन्दा बरु मलाई जागिर नै चाहिएन
शेरे - कति काटुम ?
हाकिमनी - पुरै काट्नुस ।
शेरे - आफ्नो लिँङ्ग काट्नु भन्दा बरु मलाई जागिर नै चाहिएन
vitamin "she" को कमि भाको रे
रात भरी निन्द्रा लाग्दैन
भोक लाग्दैन
किन होला भनी हिजो डाक्टरलाई चेक गर्न लगाको
त vitamin "she" को कमि भाको रे के गर्ने होला
अब?
भोक लाग्दैन
किन होला भनी हिजो डाक्टरलाई चेक गर्न लगाको
त vitamin "she" को कमि भाको रे के गर्ने होला
अब?
म्याम्पाका torchlight लगेर हेर न साला कामचोर्नी
हाकु: ओई पुतली बाहिर घाम लागेको छ कि छैन हेर त
पुतली : छैन बाहिर त अँध्यारो छ त
हाकु :
पुतली : छैन बाहिर त अँध्यारो छ त
हाकु :
म्याम्पाका torchlight लगेर हेर न साला कामचोर्नी ।
एक छिन हासौँ......
एक छिन हासौँ......
एक जना मानिसले सहरमा नोकरी पायो|उसले घरमा रहेकी श्रीमतीलाई SMS पठायो तर उक्त SMS भूलवश अर्कै महिलाको मोबाइलमा पुग्यो|ती महिलाको श्रीमान् भर्खरै बितेका रहेछन्| SMS पढेर महिला बेहोश भइन् | खासमा SMS यस्तो रहेछ,"म यहाँ सकुशल पुगेँ|यहाँ मोबाइलको पनि सुविधा रहेछ|तिमी अब उदास हुनु पर्दैन|केही दिनमै म तिमीलाई यतै बोलाउँछु|" grin emoticon grin emoticon
एक जना मानिसले सहरमा नोकरी पायो|उसले घरमा रहेकी श्रीमतीलाई SMS पठायो तर उक्त SMS भूलवश अर्कै महिलाको मोबाइलमा पुग्यो|ती महिलाको श्रीमान् भर्खरै बितेका रहेछन्| SMS पढेर महिला बेहोश भइन् | खासमा SMS यस्तो रहेछ,"म यहाँ सकुशल पुगेँ|यहाँ मोबाइलको पनि सुविधा रहेछ|तिमी अब उदास हुनु पर्दैन|केही दिनमै म तिमीलाई यतै बोलाउँछु|" grin emoticon grin emoticon
एक चर्चित व्यक्तिसँग लिइएको अन्तर्वार्ता
एक चर्चित व्यक्तिसँग लिइएको अन्तर्वार्ता
प्रस्तोता:तपाईको नाम?
व्यक्ति:देवदास|
प्रस्तोता:तपाईलाई मन पर्ने व्यक्ति
व्यक्ति:कालिदास|
प्रस्तोता:मन पर्ने पहिरन?
व्यक्ति:एडिडास|
प्रस्तोता:मन पर्ने गायक?
व्यक्ति:कर्ण दास|
प्रस्तोता:जीवन कसरी बिताउनुपर्छ जस्तो लाग्छ?
व्यक्ति:विन्दास|
प्रस्तोता:तपाईँको विचारमा जिवन के हो?
व्यक्ति:कपास|
प्रस्तोता:मन पर्ने चिज?
व्यक्ति:सहबास|
प्रस्तोता:मन नपर्ने चिज?
व्यक्ति:रुवाबास|
प्रस्तोता:अन्त्यमा यो पोस्ट पढिरहनु भएकाहरुलाई केही भन्न चाहनुहुन्छ कि?
व्यक्ति:स्याबास|
प्रस्तोता:तपाईको नाम?
व्यक्ति:देवदास|
प्रस्तोता:तपाईलाई मन पर्ने व्यक्ति
व्यक्ति:कालिदास|
प्रस्तोता:मन पर्ने पहिरन?
व्यक्ति:एडिडास|
प्रस्तोता:मन पर्ने गायक?
व्यक्ति:कर्ण दास|
प्रस्तोता:जीवन कसरी बिताउनुपर्छ जस्तो लाग्छ?
व्यक्ति:विन्दास|
प्रस्तोता:तपाईँको विचारमा जिवन के हो?
व्यक्ति:कपास|
प्रस्तोता:मन पर्ने चिज?
व्यक्ति:सहबास|
प्रस्तोता:मन नपर्ने चिज?
व्यक्ति:रुवाबास|
प्रस्तोता:अन्त्यमा यो पोस्ट पढिरहनु भएकाहरुलाई केही भन्न चाहनुहुन्छ कि?
व्यक्ति:स्याबास|
गुलेली बनाउंछु अनि परेवा मार्छु
सेरे पागल भएछ । सधैं भन्ने गर्थ्यो अब
गुलेली बनाउंछु अनि परेवा मार्छु।
उस्को यो बानी देखी हैरान
भएपछि परिवारले
हस्पिटल
लगेछन्।
डाक्टरले 6 महिना उपचार
गरेपछि दिमाग टेस्ट गर्न
सुरु गरेछन्।
डाक्टर - ल भन सेरे अब घर गएर के गर्छस्?
सेरे-बिहे गर्छु।
डाक्टर ले सोचेछ सधै गुलेली बनाएर
परेवा मार्छु
भन्थ्यो तर अब यो ठिक भएछ क्यारे ,
फेरी निश्चित
गर्नको लागि फेरी सोधेछ- अनि बिहे गरेर
के गर्छस्?
सेरे- सुहागरात मनाउन बुढीलाई
कोठामा लिएर
जान्छु।
डाक्टर - (उत्सुक हुंदै ) अनि अनि?
सेरे- बिस्तारै उस्को ब्लाउज खोल्छु।
डाक्टर- अनि अनि के गर्छस् भन्न भन,
सेरे-अनि उस्को ब्रा पनि खोल्छु ।
डाक्टर- आम्मम , अनि के गर्छस्?
सेरे- अनि के गर्नु नी ,
त्यो ब्राको ईलास्टीक
निकालेर गुलेली बनाउंछु अनि परेवा मार्न
जान्छु|..
गुलेली बनाउंछु अनि परेवा मार्छु।
उस्को यो बानी देखी हैरान
भएपछि परिवारले
हस्पिटल
लगेछन्।
डाक्टरले 6 महिना उपचार
गरेपछि दिमाग टेस्ट गर्न
सुरु गरेछन्।
डाक्टर - ल भन सेरे अब घर गएर के गर्छस्?
सेरे-बिहे गर्छु।
डाक्टर ले सोचेछ सधै गुलेली बनाएर
परेवा मार्छु
भन्थ्यो तर अब यो ठिक भएछ क्यारे ,
फेरी निश्चित
गर्नको लागि फेरी सोधेछ- अनि बिहे गरेर
के गर्छस्?
सेरे- सुहागरात मनाउन बुढीलाई
कोठामा लिएर
जान्छु।
डाक्टर - (उत्सुक हुंदै ) अनि अनि?
सेरे- बिस्तारै उस्को ब्लाउज खोल्छु।
डाक्टर- अनि अनि के गर्छस् भन्न भन,
सेरे-अनि उस्को ब्रा पनि खोल्छु ।
डाक्टर- आम्मम , अनि के गर्छस्?
सेरे- अनि के गर्नु नी ,
त्यो ब्राको ईलास्टीक
निकालेर गुलेली बनाउंछु अनि परेवा मार्न
जान्छु|..
म पनि तिम्रै बहिनी सित बस्छु
श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ?
श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु । -
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ?
श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु । -
ढुङ्गा जस्तो लाग्यो
टाढाबाट हेरेको, ढुङ्गा जस्तो लाग्यो ......
अली नजिक गएर हेरे, ढुङ्गै जस्तो लाग्यो..... झन
नजिक गएर हेरे, फेरी पनि ढुङ्गै
जस्तो लाग्यो..... न....जिक गएर ओल्टाई पल्टाई
गरेर हेरेको त .... .के भन्ऩु र
.
.
.
.
.
.
.
.
.
.
.
.
"
"
"
"
"
"
"
ढुङ्गै पो रहेछ .....
अली नजिक गएर हेरे, ढुङ्गै जस्तो लाग्यो..... झन
नजिक गएर हेरे, फेरी पनि ढुङ्गै
जस्तो लाग्यो..... न....जिक गएर ओल्टाई पल्टाई
गरेर हेरेको त .... .के भन्ऩु र
.
.
.
.
.
.
.
.
.
.
.
.
"
"
"
"
"
"
"
ढुङ्गै पो रहेछ .....
Subscribe to:
Posts (Atom)