Sunday, November 22, 2015

धत्तेरिका कन्जुसहरु मेरो जुत्ता र टोपी ल्याउ म आफै हिँडेर जान्छु

एउटा लोभीको घरमा बाबुमरेपछि अन्तिम
क्रिया गर्न शव
लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए

..
..
..
पहिलो : शव बाहनमा लैजानुपर्ला ।
दोस्रो : ठेलागाडामा लगे पनि भईहाल्छ
नि ।
तेस्रो : बाँधेर घिस्याउदै लैजाउँन ।
...
....
छोराहरुको कुरा सुनेर असहृय भएको शव
जुरुक्क
उठेर भन्यो
..
..
..
..
..
शव :- धत्तेरिका कन्जुसहरु मेरो जुत्ता र
टोपी ल्याउ म
आफै हिँडेर जान्छु..

No comments:

Post a Comment