Sunday, November 22, 2015

म पनि तिम्रै बहिनी सित बस्छु

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ?
श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु । -

No comments:

Post a Comment