Sunday, November 22, 2015

येस्को निन्द्रामा हिड्ने बानि छ सर

बिज्ञानको क्लास चलिरहेको थियो।
अचानक शेरे उठेर बाहिर गएछ
सर:यो किन एक्कासि मलाइ
नसोधि बाहिर गएको?
शेरेको साथि: येस्को निन्द्रामा हिड्ने
बानि छ सर
सर तेइ ठहर.....

No comments:

Post a Comment