Sunday, November 22, 2015

आगो लगाउनु परयो.

तेलको भाउ बढेर हैरान भएपछि शेरे एकदिन पेट्रोल
pump गएछ,bike लिएर-
.
pump वाला: कति को हालिदिम्?
.
शेरे(दिकक मानदै): दश रुपियाको.....bike
माथि माथि छर्किदे यार, आगो लगाउनु
परयो.

No comments:

Post a Comment