Sunday, November 22, 2015

आफ्नो लिँङ्ग काट्नु भन्दा बरु मलाई जागिर नै चाहिएन

शेरे ले जागिरको निम्ति फारम भरेछन यसरी ।।
नाम - शेर बहादुर
उमेर - 22 बर्ष
लिङ्ग - ५ ईन्च
यो देखेर हाकिमनीले बोलाएर भनि-
फारममा तपाईँको लिँङ्ग मिलेन काट्नुस ।
शेरे - कति काटुम ?
हाकिमनी - पुरै काट्नुस ।
शेरे - आफ्नो लिँङ्ग काट्नु भन्दा बरु मलाई जागिर नै चाहिएन

No comments:

Post a Comment