Sunday, November 22, 2015

मलाई तपाइको बारे १० ओटा तथ्य कुरा थाहा छ

मलाई तपाइको बारे १० ओटा तथ्य कुरा थाहा छ , तल पढ्नुहोस tl।
१. तपाई अहिले यो पोस्ट पढ्दै हुनुहुन्छ
२. तपाई आफ्नो ओठ
नजोडी अंग्रेजी को M उच्चारण गर्न सक्नु
हुन्न
.
३. तपाइले अहिले यो कुरो प्रयास
गर्नुभयो.
४. मुसुक्क मुस्कुराउनु भयो !
६. तपाई फेरी मुस्काएर हास्नुभायो !
७. तपाइले यो कुरा को याद
गर्नुभएन की यहाँ तथ्य न
5 छुटेको छ !
८. भर्खर चेक गर्नुभयो !
९. तपाईं फेरी मुस्कुराउनु भयो
तथ्य १०. यो कुरा तपाईलाई मन पर्यो अब
share पनि गर्नु हुन्छ..
.

No comments:

Post a Comment