Sunday, November 22, 2015

गुलेली बनाउंछु अनि परेवा मार्छु

सेरे पागल भएछ । सधैं भन्ने गर्थ्यो अब
गुलेली बनाउंछु अनि परेवा मार्छु।
उस्को यो बानी देखी हैरान
भएपछि परिवारले
हस्पिटल
लगेछन्।
डाक्टरले 6 महिना उपचार
गरेपछि दिमाग टेस्ट गर्न
सुरु गरेछन्।
डाक्टर - ल भन सेरे अब घर गएर के गर्छस्?
सेरे-बिहे गर्छु।
डाक्टर ले सोचेछ सधै गुलेली बनाएर
परेवा मार्छु
भन्थ्यो तर अब यो ठिक भएछ क्यारे ,
फेरी निश्चित
गर्नको लागि फेरी सोधेछ- अनि बिहे गरेर
के गर्छस्?
सेरे- सुहागरात मनाउन बुढीलाई
कोठामा लिएर
जान्छु।
डाक्टर - (उत्सुक हुंदै ) अनि अनि?
सेरे- बिस्तारै उस्को ब्लाउज खोल्छु।
डाक्टर- अनि अनि के गर्छस् भन्न भन,
सेरे-अनि उस्को ब्रा पनि खोल्छु ।
डाक्टर- आम्मम , अनि के गर्छस्?
सेरे- अनि के गर्नु नी ,
त्यो ब्राको ईलास्टीक
निकालेर गुलेली बनाउंछु अनि परेवा मार्न
जान्छु|..

No comments:

Post a Comment