Sunday, November 22, 2015

एक छिन हासौँ......

एक छिन हासौँ......
एक जना मानिसले सहरमा नोकरी पायो|उसले घरमा रहेकी श्रीमतीलाई SMS पठायो तर उक्त SMS भूलवश अर्कै महिलाको मोबाइलमा पुग्यो|ती महिलाको श्रीमान् भर्खरै बितेका रहेछन्| SMS पढेर महिला बेहोश भइन् | खासमा SMS यस्तो रहेछ,"म यहाँ सकुशल पुगेँ|यहाँ मोबाइलको पनि सुविधा रहेछ|तिमी अब उदास हुनु पर्दैन|केही दिनमै म तिमीलाई यतै बोलाउँछु|" grin emoticon grin emoticon

No comments:

Post a Comment