Sunday, November 22, 2015

हा हा हा भित्र कसरी जान्छ र ढोका त मैले ल्याएको छु .....

घरको ढोका खोल्यो अनी काँधमा बोकेर
बजार तिर गयो..
.
एउटा मान्छेले सोध्यो :- ओ शेरे के
हो ढोका बेच्न हिंडेको हो कि क्या हो ?tl?
शेरे :- ताला खोल्न लगेको हौ,चाबी हराएर
.
.
.
.
.
नहाँस जोक अझै बाँकी छ
.
.
.
.
.
त्यो मान्छे ले फेरी भन्यो :- अनी घरमा चोर
पस्यो भने नि ??tl??
.
शेरे :- हा हा हा भित्र कसरी जान्छ र
ढोका त मैले ल्याएको छु .....

No comments:

Post a Comment