Sunday, November 22, 2015

एक चर्चित व्यक्तिसँग लिइएको अन्तर्वार्ता

एक चर्चित व्यक्तिसँग लिइएको अन्तर्वार्ता
प्रस्तोता:तपाईको नाम?
व्यक्ति:देवदास|
प्रस्तोता:तपाईलाई मन पर्ने व्यक्ति
व्यक्ति:कालिदास|
प्रस्तोता:मन पर्ने पहिरन?
व्यक्ति:एडिडास|
प्रस्तोता:मन पर्ने गायक?
व्यक्ति:कर्ण दास|
प्रस्तोता:जीवन कसरी बिताउनुपर्छ जस्तो लाग्छ?
व्यक्ति:विन्दास|
प्रस्तोता:तपाईँको विचारमा जिवन के हो?
व्यक्ति:कपास|
प्रस्तोता:मन पर्ने चिज?
व्यक्ति:सहबास|
प्रस्तोता:मन नपर्ने चिज?
व्यक्ति:रुवाबास|
प्रस्तोता:अन्त्यमा यो पोस्ट पढिरहनु भएकाहरुलाई केही भन्न चाहनुहुन्छ कि?
व्यक्ति:स्याबास|

No comments:

Post a Comment