Sunday, November 22, 2015

ढुङ्गा जस्तो लाग्यो

टाढाबाट हेरेको, ढुङ्गा जस्तो लाग्यो ......
अली नजिक गएर हेरे, ढुङ्गै जस्तो लाग्यो..... झन
नजिक गएर हेरे, फेरी पनि ढुङ्गै
जस्तो लाग्यो..... न....जिक गएर ओल्टाई पल्टाई
गरेर हेरेको त .... .के भन्ऩु र
.
.
.
.
.
.
.
.
.
.
.
.
"
"
"
"
"
"
"
ढुङ्गै पो रहेछ .....

No comments:

Post a Comment